सशस्त्र प्रहरीलाई गाडीले किचेर भागेका अभियुक्तको उपचार जारी
janaaastha.com

प्रहरीलाई गोली प्रहार गरी भाग्ने क्रममा जवाफी गोली लागेर घाइते एक अभियुक्तको प्रादेशिक अस्पतालमा उपचार जारी छ । बायाँ हातको कुहिना तथा दायाँ खुट्टाको घुँडामा गोली लागेका मोहम्मद कुरवानको उपचार भइरहेको प्रहरीले जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)