मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोहली र साल्टको उत्कृष्ट प्रदर्शन : बेंगलुरूक‍ो विजयी सुरुवात

neplays.com · Mon Mar 31 06:22:05 GMT 2025

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को १८औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुले उत्कृष्ट सुरुवात गरेको छ।

शनिबार भएको पहिलो खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको छ। कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमै मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्यो।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)