मेसी र रोनाल्डोको फुटबल व्यवसायः कुन खेलाडीको कुन क्लबमा लगानी ?
ratopati.com · Sun Sep 20 06:00:12 GMT 2026
काठमाडौँ । फुटबलका दुई ठूला स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो मैदानमा प्रतिस्पर्धा गरेका खेलाडी हुन् ।
तर पछिल्लो समय उनीहरूको व्यावसायिक गतिविधि फुटबल क्लबको स्वामित्व र लगानीतर्फ पनि विस्तार हुँदै गएको छ । सन् २०२६ मा मेसीले स्पेनका दुई क्लबमा लगानी गरेर आफ्नो फुटबल व्यवसाय विस्तार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)