टंगालस्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने
setopati.com · Sun Sep 20 06:00:45 GMT 2026

काठमाडौं टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।
उक्त स्टोर भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)