जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश
nepallive.com · Sun Sep 20 06:08:30 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन् ।
आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेबारे जानकारी दिने क्रममा सांसद सिंहले संविधानमाथि प्रहार भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)