ग्रीनल्यान्डमा अमेरिकी सुरक्षा पकड बलियो बनाउने सम्झौता, ध्रुवीय भूराजनीतिको नयाँ मोड
clickmandu.com · Sun Sep 20 06:05:29 GMT 2026

काठमाडौं । गत शुक्रबार (१८ सेप्टेम्बर) अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत डेनमार्क र ग्रीनल्यान्डसँग ‘ऐतिहासिक र अनन्तकालीन’ सम्झौता भएको घोषणा गरेका छन् ।
महिनौंदेखि नेटोको सदस्य राष्ट्र डेनमार्कको स्वशासित भूभाग ग्रीनल्यान्डलाई बलपूर्वक कब्जा गर्ने वा खरिद गर्ने धम्की दिँदै आएका ट्रम्पले अचानक यस सम्झौतामार्फत अमेरिकाले ग्रीनल्यान्डको सुरक्षा र सबै आवश्यकताहरूमा ‘स्थायी नियन्त्रण’ प्राप्त गरेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)