भाटभटेनी टंगाल भोलिदेखि नियमित सञ्चालनमा आउने
bishowkhabar.com · Sun Sep 20 06:09:16 GMT 2026

काठमाडौं– काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट भोलि सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।
भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगालस्थित स्टोरले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)