ईस्पोर्ट्समाथि अन्याय नै भएको हो
baahrakhari.com · Sun Sep 20 06:08:37 GMT 2026
२०औँ एसियाली खेलकुद जापानको आइची–नागोयामा सुरु भएको छ । एक स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्यका साथ २११ सदस्यीय नेपाली टोली जापान पुगेको छ । नेपाली खेलकुदको इतिहासमा पहिलोपटक लगातार तीन वर्षको प्रशिक्षण पाएको टोलीबाट यसपालि बढी पदकको आशा गर्नु स्वाभाविक नै हो । लामो तयारी मात्र होइन, यसपालि नेपाली टोलीको सहभागितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटीबीचको समन्वय पनि गजबको रह्यो । प्रतियोगितामा सहभागिताका विषयमा सायद पहिलोपटक होला, दुवै पक्ष मिलेर काम गरे । विगतमा जस्तो विवादमा अल्झिएको देखिएन । बरु, साझा मञ्चमा बस्दै एसियाली खेलकुदलाई सफल बनाउने प्रतिबद्धता जारी गरे । यसै सन्दर्भमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ सँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :
राखेप र नेपाल ओलम्पिक कमिटीबीच एसियाडमा सहभागिताका विषयमा राम्रो तालमेल भएको देखियो नि !
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)