अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
ratopati.com · Sun Jul 19 16:42:36 GMT 2026

काठमाडौँ । पश्चिम एसियामा युद्ध पुनः सुरु भएको र पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले आइतबार इरानमाथि हवाई आक्रमण गरेको छ। यो आक्रमण इरानलाई ‘सजाय’ दिनका लागि भएको बताइएको छ ।
इरानले पनि अमेरिकी आक्रमणको तत्काल प्रतिक्रिया दिँदै कुवेतमा रहेका दुई अमेरिकी सैनिक आधारलाई लक्षित गरेको जनाएको छ । यो आक्रमण एक सातादेखि बढ्दै गएको आक्रमणको जवाफमा भएको इरानले बताएको छ । तेहरानले विमानस्थल, रेलवे स्टेसन र पुलहरूमाथि निशाना बनाइएको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)