राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
arthadabali.com · Sun Sep 20 06:12:48 GMT 2026

काठमाडौँ / राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई आइतबार बिहान मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)