२०औं एसियन गेम्सः करातेकी एरिका सेमिफाइनल प्रवेश
onlinekhabar.com · Sun Sep 20 06:13:08 GMT 2026
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
जापानको तोयोहाशी जिम्नेसियममा भएको महिला कुमिते ६८ केजीमाथिको तौल समूहको क्वार्टरफाइनल खेलमा जोर्डनकी यारा नासेरलाई ७-१ ले हराउँदै एरिका सेमिफाइनलमा प्रवेश गरेकी हु्न ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)