जागिर छाडेपछि पनि निको नहुने घाउ
saralpatrika.com · Sun Sep 20 06:10:33 GMT 2026

कार्यस्थलको अपमान, बुलिङ र निरन्तर तनावले मानिसलाई केवल काममा होइन, आफैंलाई हेर्ने तरिकामै बदलिदिन्छ।
जागिर सकिन्छ। कार्यालय छुट्छ। हाकिम बदलिन्छ। कहिलेकाहीँ जागिर नै छाडिन्छ तर कार्यस्थलमा भोगेको अपमान, डर र मानसिक तनाव यत्तिमै सकिँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)