राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
nepallive.com · Sun Sep 20 06:14:00 GMT 2026

काठमाडौं –आफूलाई राजनीतिक विश्लेषक बताउने भरत दाहाल पक्राउ परेका छन्।
उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)