विश्लेषक भरत दाहाल पक्राउ
ekantipur.com · Sun Sep 20 06:07:20 GMT 2026

विश्लेषक भरत दाहाल पक्राउ
राजनीतिक छलफलका लागि असोज २ गते पूर्वतर्फ आएका दाहाल काठमाडौं फर्किने तयारीमा थिए । उनलाई प्रहरीले मोरङको सुन्दरहरैंचास्थित चिया पसलबाट नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)