अमेरिका र डेनमार्कले गरे ग्रिनल्यान्डको सुरक्षासम्बन्धी सम्झौता
barnanmedia.com · Sun Sep 20 06:07:03 GMT 2026

४ असोज, काठमाडौं। अमेरिका र डेनमार्कले ग्रिनल्यान्डको सुरक्षासम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्।
यसले राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि उत्पन्न कूटनीतिक विवादलाई समाधान गरेको छ। नाटोले यो सम्झौताले यस क्षेत्रमा स्थिरता कायम गर्न मद्दत पुर्याउने बताएको छ। ट्रम्पका अनुसार, यस सम्झौताअन्तर्गत डेनमार्कले अमेरिकालाई उक्त अर्ध-स्वायत्त डेनिस भूभागमा 'सुरक्षा तथा अन्य सबै आवश्यकताहरूमाथि स्थायी नियन्त्रण' प्रदान गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)