ओलीको चम्चे प्रदीप ज्ञवालीको ‘हजुरी प्रतिवेदन’ले एमालेमा कोचलो, विष्णु–शंकर समूह फायर
bishowkhabar.com · Sun Sep 20 06:13:26 GMT 2026

काठमाडौं– नेकपा (एमाले)का पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदनलाई लिएर एमालेभित्र विवाद चर्किएको छ ।
२९ पृष्ठको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका उपलब्धिको चर्चा बढी र निर्वाचनमा भएको पराजय तथा पार्टी पुनर्गठनका विषयलाई पर्याप्त स्थान नदिइएको कार्यदलका सदस्यहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)