तस्बिरमा हेर्नुहोस् रास्वपा सचिवालय बैठक
ratopati.com · Sun Sep 20 06:18:07 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)