परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना
nepalnews.com · Sun Sep 20 06:18:44 GMT 2026

काठमाडौं। परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।
जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकताअनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)