राजनीतिलाई उत्पादनसँग जोड्न ‘गोबर भेला’
gorkhapatraonline.com · Sun Sep 20 06:17:45 GMT 2026

राजनीतिक दलका कार्यक्रम भन्नासाथ सभा, भेला, भाषण र संगठन विस्तारका गतिविधि सम्झिने गरिन्छ ।
तर झापाको बाह्रदशी गाउँपालिकामा नेकपा (एमाले) गाउँ कमिटीले भने राजनीतिक गतिविधिलाई कृषि र उत्पादनसँग जोड्ने फरक अभ्यास थालेको छ । शनिबार बाह्रदशी–५ मा आयोजित ‘गोबर भेला’ त्यसैको एउटा उदाहरण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)