राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
lokaantar.com

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ परेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित एक चिया पसलबाट आइतबार बिहान नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)