मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात

canadanepal.com · Sat Mar 22 18:13:00 GMT 2025

काठमाडौ – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ ।

कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)