मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक, एउटै प्याकमा तीन प्रिमियम सुगन्ध
arthadabali.com · Sun Sep 20 06:20:01 GMT 2026

काठमाडौँ / सूर्य नेपाल प्रा. लि.को सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रा. लि.ले नेपालमा मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको छ। नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध Absolute, Royale र Intensity एउटै प्याकमा समावेश गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)