यो संविधान कोल्याप्स भयो भने फेरी बनाउन कठिन हुन्छ, देश भीषण गृहयुद्धमा जान्छः सांसद सिंह
barnanmedia.com · Sun Sep 20 06:15:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन् ।
आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको संविधान कुनै कारणबस गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने दाबी गरे । उनले देश गृहयुद्ध मा जाने र मधेशले केही पनि नपाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)