मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल गठन

baahrakhari.com · Tue Mar 14 16:41:00 GMT 2023

काठमाडौं । काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल गठन भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बालाजुमा भएको उपप्रमुख तथा उपाध्यक्षहरुको भेलाले सञ्जाल गठन गरेको हो ।

भेलामा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका पालिकाहरुका उपप्रमुख तथा उपाध्यक्षहरु सहभागी थिए । उक्त भेलाले सञ्जाल गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)