नाडाद्वारा बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण, उद्धार कोषमा १० लाख सहयोग
bishowkhabar.com · Sun Sep 20 06:22:59 GMT 2026

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले नाडाले उपलब्ध गराएको विभिन्न राहत सामग्री जिल्ला समन्वय समिति नुवाकोटलाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)