गोरखामा जिप दुर्घटना, ८ जना घाइते
canadanepal.com · Sun Sep 20 06:26:24 GMT 2026

काठमाडौं - गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप ब्रेक फेल भएपछि आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)