प्याज: जति पत्र त्यति फाइदा !
farakdhar.com · Mon Jun 21 17:38:06 GMT 2021
काठमाडौं– त्यसो त हामी प्याजलाई तरकारीमा हालेर खान्छौँ जसले हाम्रो तरकारीको स्वाद मीठो बनाइदिन्छ । तर, मीठो बनाउने मात्र होइन, प्याज खानाले सानातिना धेरै रोगहरु प्नि ठिक हुन्छन् ।
आयुर्वेदिक दृष्टिकोणले कयौँ रोगहरु टाढा लैजानका लागि प्याज एकदमै फाइदाजनक हुन्छ । प्याजमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिनहरु हुने भएकाले यसको प्रयोग शरीरको आन्तरिक तथा बाह्य रुपका लागि राम्रो हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)