बालुवाटार जग्गा प्रकरण : तल्लो तहका कर्मचारीविरुद्ध मात्र मुद्दा चलाउन चलखेल
nayapatrikadaily.com · Sun Dec 19 00:23:00 GMT 2021
मालपोत, भूमिसुधार र गुठीका केही तल्लो तहका कर्मचारीले किर्ते गरी माथिल्लो निकायलाई झुक्याएको भनेर मुद्दा अभियोजन गर्ने तयारी
बालुवाटारस्थित प्रधानमन्त्रीनिवास परिसरकै जग्गा हिनामिना प्रकरणमा तल्लो तहका कर्मचारीलाई मात्र मुद्दा चलाएर उच्चपदस्थलाई उन्मुक्ति दिने गृहकार्य अघि बढेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुद्दाको तयारी गरिरहँदा सरकारकै दबाबमा अनुसन्धानको निष्कर्षभन्दा फरक अभियोजन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)