रास्वपाको सचिवालय बैठक घण्टीघरमा जारी
nepallive.com · Sun Sep 20 06:35:36 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ ।
बैठक रास्वपाको पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केहीबेरअगाडि सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)