बर्दियामा गुडिरहेको माइक्रोमा आगो लाग्यो
nepalpress.com · Sun Sep 20 06:37:34 GMT 2026

रूपन्देही । कोहलपुरबाट कैलाली जाँदै गरेको माइक्रोमा आगलागी भएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका-७ रम्मापुर ५ नम्बर चोकस्थित महेन्द्र राजमार्गमा सु.प. प्र ०१-००२ ज ४३३ नम्बरको माइक्रोमा गुडिरहेको अवस्थामै आगो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)