देवानगन्ज गोलीकाण्ड : शल्यक्रिया गरेर निकालियो निरजको शरीरबाट गोली
annapurnapost.com · Sun Sep 20 06:34:59 GMT 2026

विराटनगर : सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरेर शरीरबाट गोली निकालिएको छ ।
देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको आइतबार बिहान शल्यक्रिया गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)