एसियाडमा एरिकाको विजयी सुरुवात, सेमिफाइनल पुगिन्
ratopati.com · Sun Sep 20 06:41:10 GMT 2026
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत कराँतेमा नेपालकी एरिका गुरुङले विजयी सुरुवात गरेकी छन् ।
महिला ६८ किलोमाथिको कुमिते तौल समूहको क्वार्टरफाइनलमा एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी हुन् । यससँगै एरिकाले एसियाली खेलकुदमा लगातार दोस्रो संस्करण पदकको दाबेदारी प्रस्तुत गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)