धुर्कोट गाउँपालिकाद्वारा ४७ जना सम्मानित
gorkhapatraonline.com · Sun Sep 20 06:43:36 GMT 2026

गुल्मीको धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ४७ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
गाउँपालिकाको नियमित नीति तथा कार्यक्रम अन्तर्गत राजनीतिक तथा सामाजिक व्यक्तित्व, कृषक, कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार तथा पिटी प्रदर्शनमा उत्कृष्ट बिद्यालयलाई सम्मान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)