मधेशलाई ‘ब्याटल ग्राउन्ड’ बन्न दिइँदैन : सांसद सिंह
ekantipur.com · Sun Sep 20 06:41:08 GMT 2026

मधेशलाई ‘ब्याटल ग्राउन्ड’ बन्न दिइँदैन : सांसद सिंह
रास्वपा सांसद अमरेशकुमार सिंहले झापाको भद्रपुरबाट मेची–महाकाली पदयात्रा सुरु गर्ने घोषणा पनि गरेका छन् । गाडी वा रथमा नभई पैदल गरिने यात्राको उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या सुन्नु रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)