मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असोज ८ देखि प्राकृतिक जोखिमको चर्चा, सतर्कता र पूर्वतयारी अपनाउन विशेषज्ञहरूको आग्रह

canadanepal.com · Sun Sep 20 06:41:00 GMT 2026

काठमाडाैं - पछिल्ला केही दिनयता नेपालका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा असोज ८ देखि १२ गतेसम्म हुन सक्ने ठूलो वर्षा र त्यसले ल्याउन सक्ने सम्भावित प्राकृतिक जोखिमको विषय सर्वत्र चर्चामा छ।

जलवायु विशेषज्ञ, मौसमविद् तथा ज्योतिषीहरूले समेत आगामी हप्ता नेपालका धेरैजसो भूभागमा ठूलो प्राकृतिक फेरबदल र भारी वर्षा हुनसक्ने भन्दै पूर्वतयारीका लागि आग्रह गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)