‘आबाट आमा २’ मा आकाश हिरो कि भिलेन ?
kalakarmi.com · Sun Sep 20 06:46:22 GMT 2026

काठमाडौं– दशैँको फूलपातीलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘आबाट आमा २’ का दुई नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मलाई लिएर दर्शकको कौतुहलता बढेको छ । निर्देशक चन्द्र पन्तले निर्देशन गरेको फिल्मका सार्वजनिक दुई पोस्टरमा कलाकारहरूको लुक्स र भावभंगी फरक–फरक देखाइएको छ ।
पहिलो पोस्टरमा अभिनेत्री विपना थापाको काखमा अभिनेताद्वय पल शाह र साग्रेस पोखरेलले आनन्दले आँखा बन्द गर्दै टाउको राखेको देखिन्छ । विपना भने गम्भीर भावमा छिन् र उनका आँखाबाट आँसु झरिरहेको देखाइएको छ । पोस्टरमा दिवंगत भारतीय कलाकार प्रदीप रावत र अभिनेत्री विपना थापा पनि निकै गम्भीर देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)