विपद्पछिको पुनर्निर्माणमा पीपीपी र एकीकृत आवास विकासमा जोड
arthadabali.com · Sun Sep 20 06:50:50 GMT 2026

काठमाडौँ / विपद्पछिको दिगो पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिकनिजी साझेदारी (पीपीपी)मार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)