मेची-महाकाली पदयात्रा सुरू गर्ने अमरेशकुमार सिंहको घोषणा
setopati.com · Sun Sep 20 06:47:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरेर द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्।
आइतबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले अबको राजनीति समाजलाई जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए। ‘हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)