देउवाको गृहजिल्लाका ५२ वटै वडामा कांग्रेस अधिवेशन आज
ekantipur.com · Sun Sep 20 06:53:43 GMT 2026

देउवाको गृहजिल्लाका ५२ वटै वडामा कांग्रेस अधिवेशन आज
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ मा समानान्तर अधिवेशन गर्ने भने पनि उनकै गृहजिल्ला डडेलधुरामा जिल्ला नेतृत्वका बहुमत पदाधिकारी आइतबारको अधिवेशनमा सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)