एरिकालाई फेरि सोफियाकै चुनौती, सेमिफाइनलमै रोकिइन्
ratopati.com · Sun Sep 20 07:02:41 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कराँतेको कुमितेमा नेपालकी एरिका गुरुङ सेमिफाइनलबाट बाहिरिएकी छन् ।
महिला ६८ किलोमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ अंकले पराजित भएकी हुन् । एसियाडको तयारीका क्रममा विश्व वरीयतामा पनि बेरुत्सेभा यस विधाकी शीर्ष खेलाडीका रूपमा रहेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)