भारतमा रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु, ५९ जना घाइते
ekantipur.com · Wed Jan 22 16:43:19 GMT 2025
काठमाडौँ — भारतको महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ । दुर्घटनामा ५९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएपछि यात्रुहरू रेलबाट हाम फालेपछि घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)