मिरुना बनिन् भाटभटेनीको ब्राण्ड एम्बासडर
kalakarmi.com · Sun Sep 20 07:02:39 GMT 2026

काठमाडौं– अभिनेत्री मिरुना मगर भाटभटेनी सुपरमार्केटको आधिकारिक ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । मिरुनाले सामाजिक सञ्जालमार्फत आफू भाटभटेनीको ब्राण्ड एम्बासडर बनेको जानकारी दिएकी हुन् ।
मिरुनालाई ब्राण्ड एम्बासडरका रूपमा नियुक्त गरिएको जानकारी भाटभटेनी सुपरमार्केटको आधिकारिक सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिएको छ । भाटभटेनीले मिरुनालाई आफ्नो परिवारमा स्वागत गर्दै नयाँ सहकार्यप्रति खुशी व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)