बाढीपीडितका लागि नाडाले गर्यो राहत सामग्री वितरण
lokaantar.com

रसुवा र नुवाकोटमा भदौ १० गते गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, नाडाले उपलब्ध गराएको राहत सामग्री जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरिएको छ ।
नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष नीलमणि पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले शनिबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटसँगको समन्वयमा राहत सामग्री हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)