औषधि सेवन गर्न छुट्यो कि!
annapurnapost.com · Sun Sep 20 06:57:10 GMT 2026

नेपालमा कुल मृत्युको ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने दीर्घ रोग (मुटु, क्यान्सर, मधुमेह, दमलगायत)का कारण हुने गरेको छ। कुनै बिरामीले औषधि समयमै पाउनु, सही निदान हुनु, सुरक्षित उपचार पाउनु र आवश्यक पर्दा फलोअप सेवा प्राप्त गर्नु पनि बिरामी सुरक्षाकै हिस्सा हो।
बिरामीको उपचार गर्नुमात्रै पर्याप्त हुँदैन, उपचारका क्रममा उनीहरूको सुरक्षा र सेवाको निरन्तरता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सामान्य अवस्थामा अस्पताल र स्वास्थ्य संस्थाभित्र बिरामीलाई स्वास्थ्य सेवा दिइन्छ। तर, विपद् आइपर्दा यही स्वास्थ्य सेवा अझ चुनौतीपूर्ण
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)