पोखरामा सार्वजनिक भयो चांगान नेभो क्यू०५, चारदिने परीक्षण सञ्चालन
bishowkhabar.com · Sun Sep 20 07:02:28 GMT 2026

काठमाडौं– एमएडब्ल्यू वृद्धी अटोकोर्पले पोखरामा चांगान नेभो क्यू०५ विद्युतीय एसयूभी सार्वजनिक गरेको छ । नयाँ सवारी साधन सार्वजनिक गरेसँगै कम्पनीले चारदिने परीक्षण कार्यक्रमसमेत आयोजना गरेको छ ।
ग्राहकले चौतारास्थित दिपल पोखरा सोरुममा पुगेर नेभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)