२८ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
newsofnepal.com · Wed Jan 22 17:07:36 GMT 2025
काठमाडौं ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका २८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)