डिजिटल रूपान्तरण विकास र राष्ट्र निर्माणको परियोजना हो : मन्त्री तिमिल्सिना
nagariknews.nagariknetwork.com · Sun Sep 20 06:55:49 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले विपद् तथा संकटका समयमा नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने गरि दिगो एवम् उत्थानशील डिजिटल प्रणालीको निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
आईसिटी फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले रसुवा भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीले जनधन, समुदाय र भौतिक पूर्वाधारमा पुर्याएको क्षतिसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको समेत परीक्षण गरेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)