विराटनगर-११ बिराट गाेल्डकपकाे सेमिफाइनलमा
neplays.com · Sat Apr 10 16:54:35 GMT 2021
घरेलु टीम बिराटनगर-११ बिराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिराटनगर स्थित शहिद रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा बिराटनगरले सिलिगुडी युनाइटेड एफसीलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)