माओवादी केन्द्रीय समिति बैठक : पार्टीको योजना र कार्यविभाजन प्रक्रिया अघि बढाउने
baahrakhari.com · Sun Aug 06 00:49:00 GMT 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)