‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नु पर्छ : सञ्चारमन्त्री
nepalnews.com · Sun Sep 20 07:14:35 GMT 2026

ललितपुर। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा संकटका समयमा समेत उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
आइसिटी फाउन्डेसन नेपालद्वारा आज यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ’ मा उनले नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने गरी दिगो एवं उत्थानशील डिजिटल प्रणाली निर्माणमा सरकारले जोड दिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)